कोरोना भाइरसको असर संसद् र सर्वोच्च अदालतमा !

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि सरकारले शैक्षिक संस्था समेत बन्द गरेको अवस्थामा सङ्घीय संसद् र न्यायपालिकाको काम कारबाही पनि तत्कालका लागि स्थगनको तयारी गरिएको छ। जोखिम न्यूनीकरणका विषयमा छलफलका लागि सर्वोच्च अदालतले शुक्रवार फूलकोर्ट बैठक डोकेको छ। फूलकोर्ट बैठकबाट थप निर्णय गर्ने तयारी सर्वोच्च प्रशासनको छ। यसअघि मङ्गलवार नेपाल बार एशोसिएशनले … Continue reading कोरोना भाइरसको असर संसद् र सर्वोच्च अदालतमा !